item-thumbnail

अवैध सुन सहित पक्राउ

0 October 3, 2016

काठमाडौँ, १७ असोज त्रिभुवन अन्र्तराष्ट्रिय बिमानस्थल स्थित पार्किङ्ग एरियामा बिदेशबाट आएको यात्रुसंग सुन जस्तो देखिने पहेंलो कलरको ४ वटा बेरुवा औंठी क...

item-thumbnail

अफ्गानिस्तानको कावुल घट्नामा निधन भएकाहरुको आफन्त तथा घाईतेहरुले भने,‘सरकारले क्षतिपूर्तिको लागि पहल गर्दैगरेन

0 October 3, 2016

काठमाडौं, १७ असोज हालै अफगानिस्ताको कावुलमा तालिवानको आतंककारी हमलामा परि मृत्यु भएकाका आफन्त र घाईतेहरुले सरकारले अहिलेसम्म पीडितहरुको बारेमा कुनै चा...

item-thumbnail

जातीय छुवाछूत कसूर र सजाय ऐन अन्र्तगर्त मुद्दा चलाउन माग

0 October 3, 2016

काठमाडौं, १७ असोज बझाङ् जिल्लाको रिलु गाविस ८ द्धारीमा लागेको हरेलो मेलामा स्थानिय लाल बहादुर आग्रीले मन्दिर छुवाछुत गरेको भन्दै स्थानियबासीले दण्ड जर...

item-thumbnail

अनुप र संसितालाई एण्ड द विनर इजको उपाधि

0 October 3, 2016

आश्विन १७, २०७३ विभिन्न शिर्षक र प्रकृतिका सौन्दर्य प्रतियोगिताहरूका माझ अर्को प्रतियोगिता थपिएको छ । शीर्षक हो ‘एण्ड द विनर इज’ । म्याजिक मसरुम मिडिय...

item-thumbnail

भारतीय राष्ट्रपतिले कातिक १७ देखि १९ गतेसम्म नेपालको भ्रमण गर्ने

0 October 3, 2016

आश्विन १७, २०७३ भारतीय राष्ट्रपति प्रणव मुखर्जीले अगामी कातिक १७ देखि १९ ९नोभेम्वर २ देखि ४० सम्म नेपालको भ्रमण गर्ने तय भएको छ । राष्ट्रपति विद्यादेव...

item-thumbnail

लमजुङको पुमा खोलाको बाढीले एक घर बगायो १७ असोज, लमजुङ गएराति वर्षासँगै पुमा खोलामा आएको बाढीले एक घर बगाएको छ । पुमा खोलामा आएको बाढीले स्थानीय दलबहादुर तामाङको घर बगाएको हो । रातभरि वर्षा भएपछि खोलामा पानीको बहाव अत्याधिक बढेको थियो । खोलाले तामाङको घरसँगै पदम गुरुङको शौचालय र खेत पनि बगाएको छ । “राति सुतिरहेको बेला घर थर्कियो, के भयो भनेर उठ्दा घरभित्र पानी पसेर ढुङ्गा बज्रिएको रहेछ ।” दलबहादुरका छोरा सुरेन्द्र तामाङले भने “घरको सामान सार्ने अवस्था भएन, हामी घर छोडेर भाग्यौँ ।” दलबहादुरको घरमा किराना पसल पनि थियो । पसलको सामान पनि खोलाले बगाएको तामाङले बताए । “दशैं व्यापारको लागि एक ट्रक सामान थियो, सबै खोलाले बगायो” तामाङले भन्नुभयो । खोलामा आएको बाढीले सडक पनि भत्किएको छ । सडक भत्किएपछि बेसीसहरबाट जिल्लाको उत्तरी भाग र मनाङतर्फ जाने सडक अवरुद्ध भएको छ । वर्षात्का कारण भौतिक क्षति गरे पनि मानवीय क्षति नभएको प्रहरी नायब उपरीक्षक समिरचन्द्र खरेलले बताए । एक महिना अघि पनि पुमा खोलामा बाढी आउँदा दुई वटा भैँसी, खेत बगाएको थियो भने सडकमा व्यापक क्षति पुर्याएको थियो । बाढीका कारण बेसीसहरको मुख्य सडक मार्गबाट काठमाडौँ, पोखरालगायत बाहिर जाने सवारी पनि प्रभावित भएका थिए । बेसीसहर नजिकैका मजुवा खोला, गहिरी खोला, भकुण्डेको खहरे खोलामा अत्याधिक पानी भएपछि सवारी आवागमन हुने सकेको छैन् । बाढीले कहाँ के कति क्षति पुर्याएको छ भन्ने तथ्याङ्क आइनसकेको प्रमुख जिल्ला अधिकारी मोहन जिसीले बताउनुभयो ।

0 October 3, 2016

१७ असोज, लमजुङ गएराति वर्षासँगै पुमा खोलामा आएको बाढीले एक घर बगाएको छ । पुमा खोलामा आएको बाढीले स्थानीय दलबहादुर तामाङको घर बगाएको हो । रातभरि वर्षा ...

item-thumbnail

संविधान संशोधन गर्न सहमतिको प्रयास जारीः प्रधानमन्त्री

0 October 3, 2016

१७ असोज, काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सवै जातजातीलाई न्याय हुने गरी संविधान संशोधन गर्न सहमतिको प्रयास भइरहेको बताएका छन् । सोमबार ...

item-thumbnail

माग पूरा नभए कार्तिक ४ र ५ गते उपत्यकाका सामूदायिक विद्यालयमा पठनपाठन ठप्प पार्ने अस्थायी शिक्षक आन्दोलन केन्द्रिय समितिको चेतावनी

0 October 2, 2016

काठमाडौं, १६ असोज अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिले वर्तमान शिक्षा ऐन २०७३ को विरोध गर्दै उक्त ऐनमा आफूहरुले भनेबमोजिम बुँदाहरु संशोधन नगरे दशै...

item-thumbnail

विद्य‌ुत चोरी नियन्त्रणमा गएका प्राधिकरणका कर्मचारी कुटिए

0 October 2, 2016

आश्विन १६, २०७३ विद्युत चोरी नियन्त्रण अभियानमा खटिएका नेपाल विद्य‌ुत् प्राधिकरण वितरण केन्द्र राजविराजका एक कर्मचारीमाथि दुर्ब्यवहार गर्दै कुटपिट गरि...

1 697 698 699 700 701 704